Melbourne Chautari - Infertility (बाझोपन) - with Pratistha KC

Thursday, 14 April 2022 - 9:00am to 10:00am

बाँझोपनलाई हाम्रो समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ। महिलाको बाँझोपनलाई त समाजबाटै तिरस्कार गरेका घटनाहरुको बारेमा पनि हामीले सुन्दै छौ । महिलाको बाँझोपनलाई समाजको अगाडि उभ्याउने र पुरुषको बाँझोपनलाई नजरअन्दाज गरेको पनि भेटिन्छ।

हिजोआज समाजमा बाँझोपनको समस्या दिन प्रतिदिन बढ्ने क्रममा देखिन्छ। के हो बाँझोपन? यो कसरी हुन्छ? यसको समाधान के हो ? यस्तै बिषयहरुमा मेलबर्न चौतारीका डा. तिलक पोखरेलले Melbourne IVF कि प्रतिष्ठा के सी सँग कुरा गरेका छन।

Thursday 9:00pm to 10:00pm
Nepali music, news and current affairs from home, plus community announcements and discussion.

Presenter

Nepalese Association of Victoria

Topic